arrow

सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक सुरु

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
saarc-1416946412.jpg.jpeg
काठमाडौँ । सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक आजदेखि यहाँ सुरु भएको छ । श्रीलङ्काबाहेक सार्कका अन्य सदस्य राष्ट्रको उपस्थिति रहेको बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ । अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी-एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ