arrow

सलमानले आमिरलाई 'दंगल'को तारिफ पछि भने: 'आई हेट यु' !

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
aamir-salman-6102015.jpeg
काठमाडौं। भारतीय चलचित्र उद्योगका सुपरस्टार सलमानखानले आमिर खानलाई 'आइ हेट यु' भनेका छन्। शाहरुक खानसँगको समबन्ध सुधार पछि उनले आमिर खानलाई त्यसो भनेका हुन। 
 
सलामानले आमिरलाई ब्यक्तिगत रुपमा आमिर मन पर्ने भएता पनि ब्यवसायीक रुपमा मननपराउने भन्दै 'हेट यु' भनेका हुन्। सलमान खानले कुनै रिसीवीका कारणले नभई आमिरको चलचित्र दंगलकालागि यसो भेनका हुन्। 
 
सलमानको परिवारले आमिरको दंगल हेरेपछि सुल्तान भन्दा राम्रो रहेको प्रतिकृया दिएका थिए। आफ्नै परिवारले आमिरको फिल्मको तारिफ गरेपछी सलमानले टविट गर्दै उक्त कुरा आमिरलाई जानकारी दिने क्रममा उनको तारिफ गर्दै 'हेट यु' भनेका हुन्। 
 
आमिरले सलमानको ट्विटको उत्तरमा 'हेट यु' मा पनि 'माया देखेको उत्तर दिएका थिए। सलमानको सुल्तान र आमिरको दंगल दुवै कुस्ती खेलमा आधारित चलचित्र हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ