arrow

अमेरिकी चलचित्र क्षेत्र स्तव्ध, छोरी गएको एक दिनपछि आमा डेबी रेनोल्डको मृत्यु

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
debbie-reynolds.jpeg
लस एन्जलस । अमेरिकी अभिनेत्री डेबी रेनोल्डको ८४ वर्षको उमेरमा निधन भएको छ । उनकी छोरी क्यारी फिसरको ६० वर्षको उमेरमा हृदयघातबाट क्रिसमस इभका दिन मृत्यु भएको एक दिनपछि ८४ वर्षीया रेनोल्डको पनि मृत्यु भएको हो ।
 
अमेरिकी संचारमाध्यमका अनुसार रेनोल्डको हृदयघातका कारण लस एन्जलस अस्पतालमा निधन भएको हो । 
 
Reynolds was nominated for an Oscar for The Unsinkable Molly Brown in which she appeared alongside Harve Presnell in 1964 
 
छोरीको निधनको खवरले स्तव्ध बनेकी रेनोल्डको अस्पतालमै उपचारका क्रममा निधन भएको उनका छोराले जनाएका छन् । 
 
Reynolds continued to work while raising her two young children. She is seen above aged 27 on the set of Say One For Me in 1959. Carrie was two at the time and Todd was just one 
रेनोल्डको सन् १९५२ मा आएको साइनिङ इन द रेन चर्चित छ । सन् १९४८ मा १६ वर्षको उमेरमा क्यालिफोर्नियामा भएको मिस बुबैंक व्यूटी पेजेन्ट जित्न सफल भएपछि सुरु भएको हो ।
 
Reynolds married Eddie Fisher in 1955. The pair were celebrated as America's sweethearts and held unrivaled Hollywood pedigree
 
उनी सन् १९६४ मा द अन्सिंकेबल मोलीका लागि अस्कर पुरस्कारका लागिसमेत मनोनित भएकी थिइन् । 
 
Reynolds inducted Fisher into Hollywood royalty after a dazzling film career of her own. She is seen above in 1958 when Fisher, who died on Tuesday aged 60, was one 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ