arrow

काठमाडौमा तेल पाईने नयाँ सुची

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Tel-talika.jpg.jpeg
काठमाडौं । नेपाल आयल निगमले  आइतवार उपत्यका र आसपासका ४० वटा पम्पबाट पेट्रोल तथा डिजल वितरण गर्ने भएको छ। 
 
निगमले पम्पमार्फत ४२ हजार लिटर पेट्रोल अत्यावश्यक सवारीसाधनका लागि दिनेछ ।
 
नयाँ व्यवस्थाअनुसार सार्वजनिक सवारी साधनले ४० वटा पम्पबाट तेल पाउने छन् । निगमले नयाँ डिजेल वितरणका लागि (आइतवार) आजबाटै नयाँ व्यवस्था लागू गरेको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ