काठमाडौमा तेल पाईने नयाँ सुची

प्रकाशित मिति : २०७२ पौष ५ आइतबार
नयाँ सुची
काठमाडौं । नेपाल आयल निगमले  आइतवार उपत्यका र आसपासका ४० वटा पम्पबाट पेट्रोल तथा डिजल वितरण गर्ने भएको छ। 
 
निगमले पम्पमार्फत ४२ हजार लिटर पेट्रोल अत्यावश्यक सवारीसाधनका लागि दिनेछ ।
 
नयाँ व्यवस्थाअनुसार सार्वजनिक सवारी साधनले ४० वटा पम्पबाट तेल पाउने छन् । निगमले नयाँ डिजेल वितरणका लागि (आइतवार) आजबाटै नयाँ व्यवस्था लागू गरेको छ।
 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ