arrow

रियल मड्रिडको कीर्तिमान, ३८ औं अपराजित खेल

कोपा देल रे मा सेभिल्लामाथि ३–० को जित

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
real.jpeg
सान्टियागो बर्नाबेउ । स्पेनिश फुटबल लिग ला लिगा लिडर रियल मड्रिडले अपराजित यात्रालाई ३८ खेलसम्म पु¥याएको छ । कीर्तिमान रच्ने क्रममा रियलले बिहीबार बिहान सम्पन्न खेलमा कोपा देल रेमा सेभिल्लालाई ३–० ले हरायो । 
 
Zinedine Zidane's side dominated throughout the match and Raphael Varane put daylight in between the two sides
 
कोपा देल रे को पहिलो लेगमा राम्रो सफलता हासिल गर्ने क्रममा घरेलु मैदानमा रियललाई जिताउन जेम्स रोड्रिग्वेजले २ तथा राफा भरानले १ गोल गरे । 
 
The French defender doubled Real Madrid's lead in the 29th minute on Wednesday in the Copa del Rey first leg
 
ग्यारेथ बेल घाइते भइ निको हुने अवस्थामा रहेकाले उनको ठाउँ लिएका रोड्रिग्वेजले चामत्कारिक प्रदर्शन गरिरहेका छन् । 
 
Sevilla's Mariano Ferreira fights for the ball with Rodriguez, who has recently been linked with a move away from Spain
 
क्रिष्टियानो रोनाल्डोको अनुपस्थिति रियलमा खड्किएको छैन । सेभिल्ला विरुद्धको दोस्रो लेगको खेल जनवरी १२ तारिखमा सेभिल्लाको मैदानमा हुनेछ । 
 
Rodriguez pictured celebrating with his team-mates after giving the hosts the early advantage at the Santiago Bernabeu
 
कोपा देल रे का अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई ३–१ ले हराउँदा एल्कोर्कोन र कोर्डोबाले भने गोलरहित बराबरी खेले । 
 
Zinedine Zidane's side face Granada in La Liga before playing their second leg against Sevilla 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ