arrow

सुबिसु सत्रौँ बर्षमा

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
Subisu.jpg.jpeg
काठमाडौं ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालि १७ औँ वर्षमा प्रबेश गरेको छ ।  सन् २००१ मा केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले  हाल देश भर इन्टरनेट सेवा पुर्‍याएको छ । 
 
कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले 'सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेस गर्नुमा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो ।' भनेका छन‍् साथै उनले  ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब रहोस भन्ने चाहेको बताएका छन्।
 
 
सुबिसुले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस भि पि एन एस, व्यान एथर्नेट, होलसेल आइ पि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ