एजेन्सी । नयाँ बर्ष सुरु भएसँगै बलिउडमा सन् २०१७ मा नयाँ चलचित्र के आउदैछ भन्ने सबैको चासो हुन्छ । सन् २०१६ मा बलिउडमा दंगाल, सुल्तान, एयर लिफ्ट, रुस्तम, शिवाय , बेफीक्रि, फ्यान, एमएस धोनि जस्ता चलचित्रहरु चर्चाका साथै कमाइको हिसाबमा पनि अगाडि रहे । सन् २०१७ मा बाहुबली को सिक्वल बाहुबली २ रोबर्ट २.० रिलिज अगावै चर्चामा रहेका छन् । हेरौ २०१७ मा रिलिज हुने २२ चलचित्र ।