arrow

मोदीको कारणले भारत-पाकिस्तान क्रिकेट सीरीज रद्द

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
cricket.jpg.jpeg
एजेन्सी ।  बीसीसीआई सेक्रेटरी अनुराग ठाकुरले पाकिस्तानसगँ हुने भनिएको प्रस्तावित द्विपक्षीय सीरीज को संभावना लगभग खारेज गरिदिएका  छन्। उनले भने  ’ अब दुई देशबिचको क्रिकेट बोर्डले यती कम समयमा सिरीज आयोजना गर्न लगभग असंभव  छ' ।
 
इन्डो-पाक क्रिकेट बोर्ड बिच यो महिना श्रीलंकाको मेजबानीमा सिमित ओभरको  सिरिज  खेल हुने तय भएको थियो । तर भारत सरकारबाट अनुमति नमिलेपछि बीसीसीआई ले पीसीबी ले पठाएको लिखित आधिकारिक्ता सम्बन्धी प्रश्नको जबाफ दिन सकेन जसकारण खेल रद्द हुने भएको हो। अब आउने महिना भारत टोलि अष्ट्रेलिया भ्रमणमा जाने तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ