arrow

अर्जेन्टिनामा फुटबल स्टार मेस्सीको शालिक फोडियो

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
messi-statue_11h1j0crhl1e91ubm6x8apcyt3.jpeg
एजेन्सी। अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीको पुर्ण कदको शालिक ब्युनस आयर्समा अज्ञान ब्यक्ती वा समुहले फोडेको छ। शालिक दुई टुक्रा पारिएको फेला पारिएको छ। 
 
सन् २०१६को कोपा अमेरिकाको फाईनलमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेपछि उनलाई सन्यास फिर्ता गर्नकालागि आव्हा गर्दै उनको शालिक निर्माण गरिएको थियो। 
 
रियो दे प्लाटाको किनारमा रहेको उक्त शालिक किन र कसले फोडेको पत्ता लाग्न नसकेको ब्युनस आयर्सका सरकारी  बिज्ञप्तीमा जनाईएको छ। 
 
उनको शालिकको पुन:निर्माणको कार्य शुरु भैसकेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ