arrow

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : योगेश भट्टराई

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
yogesh-bhattarai-600x0.jpg.jpeg

दाङ । एमाले सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् । संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै भट्टराईले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ