arrow

विश्वका सबैभन्दा साना १० मुलुकहरु

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Saints_Smallest_Country.jpeg
काठमाडौं। काठमाडौं उपत्यकाका ३ जिल्लाहरुको सरदर क्षेत्रफल पुगनपुग ८ सय वर्ग किलोमिटरजति होलान्। तर, विश्वमाा यस्ता हुलुकहरु पनि छन् जुन काठमाडौं उपत्यकाभन्दा कयौं गुणा सानो रहेको छ। तरपनि धेरै सुन्दर रहेका छन्। विश्व रहेका कूल मुलुक मध्ये तल उल्लेखित मुलुकहरु ४ सय वर्ग किलोमिटर भन्दा साना मुलुकहरु छन्। उनीहरुको बारेमा हामी तल तस्वीर र त्यसको क्षेत्रफल सहित उल्लेख गरेका छौं। 
 
१ भ्याटिकन सिटी - ०.४४ वर्ग किलोमिटर
२. मोनाको - २ वर्ग किलोमिटर
३ नाउरु - २१ वर्गकिलोमिटर
४ तुभ्यालु - २६ वर्ग किलोमिटर
५ सान म्यारिनो - ६१ वर्ग किलोमिटर
६ ली चेरेन्स्टाईन - १६० वर्ग किलोमिटर
७ सान किट्स एण्ड नेभिज - २६१ वर्ग किलोमिटर
८ माल्दिभ्स - ३०० वर्ग किलोमिटर
९ माल्टा - ३१६ वर्ग किलोमिटर
१० ग्रेनाडा - ३४४ वर्ग किलोमिटर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ