arrow

८ क्लिकमा पत्ता लगाउनूस् आफ्नो फेसबुककाे प्रोफाइल कस-कसले हेर्‍यो

logo
प्रकाशित २०७३ माघ ३ सोमबार
facebook.jpeg
काठमाडौं । तपाईँले सबैभन्दा धेरै चलाउने सामाजिक सञ्जाल फेसबुकमा कसकसले आफ्नो हेरेको छ थाहा पाउने रहर छ ? यदी छ भने तपाईले तलका ८ स्टेप भने अपनाउँनै पर्छ । जसबाट तपाईको आफ्नो प्रोफाइल कसले हेरिरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ । यो प्रक्रिया फेसबुकले त आधिकारिक रुपमा बाहिर सार्वजनिक गरेको छैन । तर, यो प्रक्रियाबाट आफ्नो फेसबुक कसकसले हेरिरहेको छ भन्ने विषयमा भने पत्ता लगाउन सकिन्छ । 
 
त्यसका लागि तलका यी ८ स्टेप भने चाल्नुपर्छ : 
 
१ पहिलो स्टेप 
पहिलो स्टेपमा तपाईँ गुगल क्रोमको दायाँ तर्फ रहेको एउटा सानो गोलाकार आकृतिमा गएर क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् । 
 
२ दोस्रो स्टेप
दोस्रो स्टेपमा बाँयाँ तिर रहेको एक्सटेन्सनमा जानुहोस् र त्यसमा मोर एक्सटेन्सन लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । 
 
३ तेस्रो स्टेप 
तेस्रो स्टेपमा फ्ल्याटबुक सर्च गर्नुहोस् । त्यहाँ तपाईँको फ्ल्याटब्याक एक्सटेन्सन मिल्नेछ । 
 
४ चौथो स्टेप
चौथो स्टेपमा तपाईँले फ्ल्याटब्याकलाई एड गर्नुहोस् । यो त्यसपछि डाउनलोड हुनेछ । 
 
५ पाँचौं  स्टेप 
पाँचौं स्टेपमा फ्ल्याट ब्याक एक्सटेन्स्न क्रोममा एड भएको देख्नुहुनेछ । 
 
६ छैटौं स्टेप
छैटौं स्टेपमा अब फेसबुकको एकाउन्ट रिफ्रेस गर्नुहोस् । एउटा नयाँ आकार मिल्नेछ । 
 
७ सातौं स्टेप
सातौं स्टेपमा यहाँ आफ्नो प्रोफाईलको भिजिटरको अप्सन देखिन्छ । यसमा क्लिक गर्नुहोस् ।
 
८आठौं स्टेप
आठौं स्टेपमा कसकसले आफ्नो फेसबुकको प्रोफाइल हेरेको छ पत्ता लगाउनुहोस् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ