एजेन्सी । हलिउडमा लाखौ चलचित्र बनेका छन् । चलचित्र मनोरन्जनको सबैभन्दा राम्रो उपाय हो केहि चलचित्र राम्रो कमाइ गर्न सफल हुन्छन् भने केहि चलचित्र कमाइमा ठिकै तर इतिहास रचन सफल हुन्छन् । आज हामि यस्ता १० हलिउड चलचित्र बताउन गइरहेका छौ जसलाई आज सम्मको इतिहासमा सबै भन्दा धेरै हेरिएको छ ।
१. ह्यारी पोटर
२. द गड फादर
३. होम एलोन
४. द लड अफ द रिङ
५. द एक्सट्रा ट्ररिसटिरियल
६. ट्रर्मिनेटर २
७. द लायन किङ
८. स्टार वार एपिसोट ४
९. अवतार
१०. टाइटेनिक