arrow

संसारका १० खतरनाक सडक, जहाँ पुगेका कमै चालक घर फर्कन्छन्

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
extremely-dangerous-roads-696x387.jpeg
एजेन्सी। यदि तपाई तिब्र गतिमा गाडि हुइकाउने गर्नुहुन्छ भने तपाई कुनै पनि समय दुर्घटनामा पर्न सक्नुहुनेछ। त्यसैले सडकमा तिब्र होइन सुरक्षित यात्रालाई प्रथमिकता दिइनुपर्ने हुन्छ। संसार भरमा यस्ता सडकहरु पनि छन् जहां तिब्र गतिमा गाडि कुदाउन असम्भव हुन्छन्। साथै यी सडकमा ध्यान दिएर गाडि नचलाए चालक घर फर्कने छैनन्। 
१. लद्दाख-कश्मीर सडक, भारत
२. डेल्टन हाईवे, अलास्का
३. खारदुंग ला, भारत
४. गुवोलिएग टर्नल, चीन
५. ले पेसेज डू गोइस, फ्रान्स
६. तियानमेन माउन्टेन रोड, चीन
७. कल डे ला बोनेट, फ्रान्स
८. गोथार्ड पास, स्विजरलण्ड
९. एशिमा ओहाशी ब्रिज, जापान
१०. द्वीप काउन्टी, अमेरिका 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ