arrow

मानव अंग प्रत्यारोपण केन्द्रमा जागिर, ८२ सिट खाली (विज्ञापनसहित)

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रले विभिन्न २७ पदमा ८२ कर्मचारी मागेको छ । बुधबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी प्रत्यारोपण केन्द्रले कर्मचारी मागेको हो ।
 
विज्ञापनमा एक वर्षे करारमा कर्मचारी लिनु पर्ने भएकाले १५ दिनभित्र दरखास्त आह्वान गरिएको जनाइएको छ ।
 
उम्मेद्वारको छनोट लिखित तथा अन्तर्वार्ताबाट चयन गरिने पनि विज्ञापनमा उल्लेख छ । 
 
कुन–कुन पदमा कति सिट ? यस्तो छ विज्ञापन –
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ