arrow

राष्ट्रिय गौरवको आयोजना बनाउन प्रस्ताव

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
hydropower.jpeg
जाजरकोट । जाजरकोटमा आयोजना स्थल रहेको सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले  स्थानीयवासी, राजनीतिक दल तथा सरोकार भएका सबै निकायको आग्रहअनुसार नै राष्ट्रिय गौरवको आयोजना बनाउने सम्बन्धी प्रस्ताव गरेका हुन्  । 
 
आयोजनालाई राष्ट्रिय गौरवको बनाउन सकिए कार्यान्वयनमा लैजान सहज हुने आयोजनाको बुझाइ रहेको छ । “मन्त्रीज्यूले एकदमै महत्व दिएर आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्नुभएको छ । आशा छ सबैको सहयोग भए सहज हुन्छ,” आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलेकुँवरले भने। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ