arrow

पत्रकार महासंघमाथि पार्टीको नांगो हस्तक्षेप भएको अछामका युनियन र सेन्टरको ठहर (विज्ञप्ति सहित)

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
press-realise.jpeg
अछाम। नेपाल पत्रकार महासंघ केन्द्रको आवश्यक तयारी नहुँदा पत्रकार महासंघ अछाम शाखाको फागुन २२ गते महाधिवेशन नभएकोमा सयुक्त बिज्ञप्ती निकालेर नेपाल प्रेस यूनियन र प्रेस सेन्टरको गम्भिर ध्यानाकर्षण भएको छ।
 
पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसका बिषयमा एमाले पार्टीको जिल्ला अध्यक्षको उपस्थितीमा पार्टी कार्यालयमा निर्णय हुनुले पत्रकार महासंघमाथि पार्टीको नांगो हस्तक्षेप भएको हाम्रो ठहर गरेको बिज्ञप्तीमा भनिएको छ।
 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ