arrow
ADVERTISEMENT

एमाले कार्यदल कार्ययोजना बनाउन बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
uml-karyadal-karyayojana-83-2-26.jpeg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ । 
     
प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिए ।
     
एमाले सचिवालयको बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मकरूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न सो कार्यदल गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ