arrow

इटालीमा पुल खस्दा दुई जनाको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
italy-bridge.jpeg
एन्कोना । इटालीमा मोटर चल्ने पुल भाँचिदा दुई जनाको मृत्यु भएको छ । एन्कोडा सहरको उत्तर पूर्वमा भएको सो घटनामा कारमा सवार दुई जनाको च्याँपिएर मृत्यु भएको हो ।
 
लोरेटो र दक्षिणी एन्कोना भएर चल्ने सडकमा सो दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा दुई रोमानियाली कामदार घाइते भएका छन् ।
 
पुल खसेसंगै सडक बन्द गरिएको छ । दुर्घटनामा विवाहित जोडी मारिएको अधिकारीलाई उधृत गर्दै एन्सा समाचार एजेन्सीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ