arrow

भारतविरुद्ध नयाँ रणनीति, अनीलको ठाउँमा बीराजलाई कप्तानी

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Nepal-vs-india.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध निर्णायक खेल खेल्दै छ । यसअघि, पहिलो खेलमा हार बेहोरेपछि नेपाली टोलीले नयाँ रणनीति अपनाएको छ । कप्तान अनील गुरुङ बेन्चमा बस्दा विराज महर्जन कप्तानी गर्दै छन् । नबयुग श्रेष्ठ पहिलो एघारमा परेका छन् । नवयुगलाई खेलको आकर्षण मानिएकामा आज असली परिक्षा हुनेछ ।
 
को को छन् पहिलो ११ मा ?
कीरण चेम्जोङ (गोलकिपर)
बीराज महर्जन ( कप्तान )
अदित्य चौधरी
जितेन्द्र कार्की 
रन्जित धीमाल
रोहीत चन्द 
हेमन्त गुरुङ
विशाल राई 
बीमल घर्ती मगर
अन्जन बिष्ट 
नबयुग श्रेष्ठ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ