arrow

लायन्स क्लबको काठमाडौंमा महिला गोष्ठी

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
women-symposium.jpg.jpeg
काठमाडौं। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले काठमाडौंमा महिला गोष्ठीको आयोजना गरेको छ। समाजसेवामा महिलाहरुलाई लाग्नका लागि  अभिप्रेरित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमको लायन्स क्लब अफ काठमाडौं भृकुटी, जागृती रेसुंगा र समर्पितले  आतिथ्यता गरेका थिए। 
 
बिन्दु घिमिरेको सभापतित्वमा सञ्चालित कार्यक्रममा समाजसेबीहरु ईन्दु लम्साल, मेनका थापा, आरती चटौत एबम पशु बिकास मन्त्री शान्ता मानबीले उत्प्रेरक भनाइ राख्नु भएको थियो। कार्यक्रममा सिमा जैनले स्वागत तथा ज्ञानु बुर्लाकोटीले धन्यवाद मन्तब्य एबम लायन्सक़ा गभर्नर र फस्ट डिस्ट्रीक क्रमश ध्रुब थापा र बालकृष्ण बुर्लाकोटीले शुभकामना मन्तब्य राख्नु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ