arrow

माओवादीबाट मन्त्री बन्दै गजुरेल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1483358508.jpeg
काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टी सदस्य हरिबोल गजुरेल हाललाई सरकारमा पठाउने निर्णय गरेको छ । केही समय अघि सकिएको पदाधिकारी बैठकले तुरुन्तै मन्त्रीमण्डल गठन गर्नुपर्नै भएकाले अहिलेलाई गजुरेललाई मात्र पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार गजुरेलले पार्टीको नेतृत्व् गर्ने भने छैनन् । बाँकी मन्त्रीहरुका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर छलफल पछि टुंगो लगाउनेछन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार पहिले मन्त्री नबनेकालाई प्राथमिकता दिने नीति अन्तर्गत पदाधिकारी बैठकले गजुरेललाई सपथ ग्रहणमा मन्त्रीका रुपमा पठाउने निर्ण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ