arrow

सुनील ग्रोवर यी तीन सर्तका साथ फर्कदैछन् कपिल शोमा 

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
kapilandshow.jpeg

एजेन्सी । कमेडियन सुनील ग्रोवर तीन सर्त राखेर द कपिल शर्मा शोमा फर्किने भएका छन् । सोनी च्यानल र शोसँग जोडिएका कलाकारका अनुसार सुनील ग्रोवरले द कपिल शर्मा शोमा फर्कने मन बनाएका हुन् । उनलाई शोमा ल्याउने प्रयास लामो समय देखि चलिरहेको थियो ।

च्यानलले ग्रोवरलाई अनुबन्ध गर्दै शो छाड्न नपाइने बताएको छ । सुनील आफ्नो अपमान भुलेर च्यानलसँग मोटो रकमको डिल गरेका छन् । डिलसँगै उनले कपिललाई माफी दिएको  र  शोमा फर्कन तयार भएका हुन् । भारतिय सञ्चारमाध्यमका अनुसार उनले तीन शर्त राखेका छन् जुन च्यानलले स्विकार गरेको छ । उनले आफु माथि गरिने अपमान सहन नहुने पनि बताएका छन् ।  शोमा ग्रोवर फर्कने बिषय चलेता पनि ग्रोवर आफैले यसको पुष्टि भने गरिसकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ