arrow

बाबुराम र उपेन्द्र मिल्दै, वैशाख १ गते पार्टी एकता घोषणा

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
baburam_ra_upendra.jpg

काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने भएको छ । दुवै पार्टीले सद्धान्तिक सहमति गरेको र आउँदो वैशाख १ गते पार्टी एकता घोषणा निर्णय गरेको बताइएको छ ।

दुबै पार्टीबीच पद मिलाउने विषयमा पनि छलफल भएको बताइएको छ । यद्यपि, बाबुरामका सहयोगी विश्वदीप पाण्डेले भने तत्काललाई सिद्धान्त र विधानको विषयमा छलफल भएको बताए ।  पद बाँड्ने विषय प्रवेश नभएकाे उनकाे भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ