arrow

डीपीएल क्रिकेटमा अत्तरिया र रुपन्देही मैदानमा, रुपन्देही ब्याटिङमा

दिउँसो विराटनगर र काठमाडौं भिड्ने

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
dpl.jpg

धनगढी । धनगढीमा जारी डीपीएल क्रिकेटमा अहिले सीवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्स भिडिरहेका छन् । रुपन्देहीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

ज्ञानेन्द्र मल्लको अत्तरियाले पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई हराएको थियो भने शक्ति गौचनको रुपन्देहीले कन्चनपुर आइकोनिकलाई हराएको थियो । 

दिउँसो विराटनगर किंगस र काठमाडौं गोल्डेन्स खेल्दैछन् । यसअघिको पहिलो खेलमा विराटनगरले चौराहा टिम धनगढीलाई हराएको थियो भने काठमाडौंले तेस्रो खल खेल्दैछ ।

काठमाडौंले यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ