arrow

सेनाको अगाडि परेपछि कानुनको हात......

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । कुनै पनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइँदैन।

यतिसम्म कि बैंकिङ सम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनै पर्छ। 

तर, कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर निर्माण गरिरहेका छन् ।

सबैभन्दा बढी कानुन उल्लंघन गर्ने संस्थाको रुपमा नेपाली सेना देखिएको छ ।

नेपाली सेनाले महांकाल अगाडि निर्माण गरेको बहुउद्येश्यीय भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकासँग सोधेको समेत छैन । नक्सा पास गर्न स्वीकृति पनि लिएको छैन । (समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ