arrow

उत्तर कोरियाको मिसाइल परीक्षण असफल

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
north-korea-missile.jpg

काठमाडौं । उत्तर कोरियाले सैन्य परेड गरेको अर्को दिन आफूलाई असफलताको बाटोमा लगेको छ । अर्को दिन गरेको मिसाइल परीक्षण असफल भएको हो । 

दक्षिण कोरिया र अमेरिकी सैन्य अधिकारीले उत्तर कोरियाले पूर्वी तटमा गरेको मिसाइल परीक्षण असफल भएको दाबी गरेका हुन् । 

अमेरिकाले एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले परीक्षण गरेको तर त्यसलाई छोड्दा छोड्दै विष्फोट भएको छ । 

अघिल्लो दिनमात्रै उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ