arrow

पण्डित र तेजासलाई उपराष्ट्रपतिले गरे सम्मान

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
pandit-and-tejas.png

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको रुपमा परिचित मनास्लु सहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित तथा १० पटक विश्वको सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजासलाई आइतवार उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका छन् । 

संजयले गत जनवरीमा अन्टार्टिकाको शिखर भिन्सेन मासिफ र अन्टार्टिका कै अर्को चर्चित हिमाल रजम्यान पण्डितले सफल आरोहण गरेका थिए । उनलाई हिमाल आरोहणका लागी  विश्व चर्चित सेभेन समिटर भर्न तेजासले गाइड गरेका थिए । सो अवसरमा   पण्डितले अन्टार्टिको शिखरमा फरफराएको नेपालको राष्ट्रिय झण्डा र उपराष्ट्रपति अंकित फोटो उपराष्ट्रपति लाई हस्तान्तरण गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ