arrow

बेकामे संसद

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
samsad-bhawan.jpeg

काठमाडौं । आइतबारका लागि डाकिएको संसद बैठक स्थगित भएको छ । बैठक सोमबार बस्ने गरी सूचना टाँस गरेरै स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । केही दिन यता सरकारले संसदलाई विजनेश दिन सकेको छैन ।

आइतबारको संसद बैठकमा एक वर्ष लामो समय चलेको बजेट अधिवेशन अन्त्य गर्ने सूचना पेश गर्ने तयारी थियो । बजेट अधिवेशनले हिउँदे अधिवेशन नै ध्वस्त पार्दा समेत अहिलेसम्म बजेट अधिवेशन अन्त्य भएको छैन । सांसदहरुले यो नेपालको संसदीय इतिहासकै लाजमर्दो विषय भएको बताएका छन् ।

माओवादी केन्द्रका सांसद रामनारायण विडारीले भने, ‘शासकहरु यस्तो निकम्मा व्यवस्था चलाएर बसेका छन् । दोष सांसदलाई दिन्छन् । खै बजेट अधिवेशन अन्त्य भएको ।’ कस्तो संसदीय व्यवस्था हो यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ