arrow

पेट्रोल पाइपलाइनमा १३ हजार रुख काट्नु पर्ने, डेढ वर्ष ढिला 

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
pipeline.jpeg

काठमाडौं । पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ । 

राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बिचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालय प्रस्ताव पठाएको थियो । 

आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि  वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष लम्बिने संकेत देखिएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ