arrow

महाभियोग प्रस्ताव १ बजेको बैठकमा टेबुल हुँदै

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
samsad-bhawan.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रधान न्यायाधीस सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश गरेको छ । आफूहरुलाई छलेर संसद्मा महाभियोग प्रस्ताव अघि बढाएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । 

 

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले दिउँसो १ बजेको बैठकमा महाभियोग प्रस्ताव टेबुल गर्ने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार संसद् दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ । 

 

महाभियोग प्रस्ताव फिर्ता लिने विषयमा यस अघि तीन दलबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ