arrow

भारत फाइनलमा

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
India.jpg.jpeg
काठमाडौं । भारत माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा विहिबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई ३–२ गोलअन्तरले हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो । अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र श्रीलङ्का भिडिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ