arrow

‘ब्रेन डेथ’ भएका व्यक्तिको मृगौला दुई जना बिरामीलाई

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Kidney.jpeg

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक व्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ । 

केन्द्रका अनिर्देशक एवम् बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत बिहिबार मस्तिष्क मृत्यु भएका एक व्यक्तिका दुई वटा मृगौला झिकेर दुई फरक व्यक्तिमा प्रत्यारोपण गरिएको हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ