arrow

थ्रीस्टार महत्वपूर्ण खेल जित्ला ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1806755321.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लि फुटबलमा आज थ्रीस्टार क्लव र सशस्त्र प्रहरीबल भिड्दैछन् । दोस्रो स्थानमा रहेको थ्रीस्टारलाई उपाधि भिडन्त पक्का गर्न यो खेल निर्णायक हुनेछ । सशस्त्रको उपाधि यात्रामा भने समाप्त भइसकेको छ ।

१४ खेलबाट २३ अंक मात्रै जोडेको सशस्त्र शीर्ष तीन भित्र पर्न संघर्षरत हुने छ । थ्रीस्टारले यो खेल जिते उपाधि भिडन्त पक्का हुने छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको शीर्ष स्थानको आर्मी भन्दा एक अंक कम छ । आर्मीले १५ खेल खेल्दा थ्रीस्टार र मनाङ मस्र्याङदीले १४–१४ खेल खेलेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ