arrow

मोर्चाद्वारा छठसम्म आन्दोलन फिर्ताको घोषणा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1064872563.jpeg
काठमाडौं । विगत दुई महिनादेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आन्दोलन फिर्ता लिएको मोर्चाले छठ पछि भने आनदोलनलाई निरन्तरा दिने निर्णय गरेको छ । 

तराईको बन्दलाई फिर्ता लिए पनि सीमा नाकामा गरेको धर्नालाई भने जारी नै राख्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा केही बेर अघि सकिएको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले केही बेरमै पत्रकार सम्मेलनमार्फत आफ्ना निर्णय सार्वजनिक गर्दैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ