arrow

बेलायतको मस्जिद नजिकै पैदलयात्रुलाई ठक्कर, दुई जनाको मृत्यु 

logo
प्रकाशित २०७४ असार ५ सोमबार
london-accident.jpg

लण्डन । बेलायतको लण्डनमा मस्जिद नजिकै एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । घटनामा १० भन्दा बढी घाइते भएका छन् । 

प्रहरीले बिहानीको समयमा फिन्सबरी पार्क जिल्लामा भएको उक्त घटनालाई गम्भीर दुर्घटना भनेको छ ।
तर बेलायतको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ ।

मृतक र घाइतेहरु रमजानको वर्त तोडी प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने जनाइएको छ । 

प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना पनि संलग्न रहेको हुन सक्ने जनाएको छ । 

Police were called just after midnight to reports of a vehicle in collision with pedestrians in Seven Sisters Road

 

A pile of blankets can be seen, amid fears that there may have been fatalities in the attack 

One man was arrested at the scene. The suspect is pictured here being handcuffed next to a police vehicle Rescue teams at the scene investigating as other emergency service members huddle together to discuss the operation

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ