arrow

प्रधानमन्त्री ओली–अमेरिकी राजदूत भेटवार्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1076528319.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको थियो । 
 
राजदूत टेपलेट्जले अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएकी अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँगको यो पहिलो भेटवार्ता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ