arrow

सुबिसुले ल्यायो क्लियर टिभिमा २०० भन्दा बढी एचडी र डिजिटल च्यानल

सुबिसु, नेपालकै सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल सेवा प्रदायक

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
Press_Release_Advert-Priyanka_Clear_TV.JPG

काठमाडौं ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसुले क्लियर टिभि सेवामा २०० भन्दा बढी एचडि तथा डिजिटल च्यानल ल्याएको छ । योसँगै   कम्पनी  नेपालकै सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल दिने  प्रदायक बनेको छ ।
 
 हाल क्लियर टिभि सेवामा ५० भन्दा बढी एचडि र १५० भन्दा बढी एसडि च्यालनहरु  छन् । क्लियर टिभिमा बेसिक र प्रिमियम गरी दुई प्याकेजहरु रहेको कम्पनीले जनाएको  छ ।  प्याकेजहरु प्रति महिना न्युनतम ५०० र  ७०० रुपायैमा पार्नेछ ।

त्यस्तै कम्पनीले  २९९९ रुपैयाको प्याकेज ल्याएको छ ।    जसमा ग्राहकहरुले सेटअफ बक्स, २ महिनाको प्रिमियम प्याकेज र  जडान सेवा पाउनेछन् ।  साथै कम्पनीले ग्राहकहरुका लागि क्लियर टिभि र इन्टरनेट सेवामा बन्डल प्याकेज सुलभ मुल्यमा ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ