arrow

ग्यास सजिलै पाईने संकेत

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Gas.jpg.jpeg
काठमाडौं । नाकाबन्दीपछि अहिले सम्मकै सवैभन्दा धेरै ग्यास एकैचोटी भित्रिएको छ । गत असोज सात गतेपछिकै सवै भन्दा धेरै ग्यास गएराती काठमाडौ भित्रिएको नेपाल आयल निगमले जनाएको छ । 
 
निगमका अनुसार गएराती २४ घण्टाको अवधिमा ९ हजार ८ सय २४ ग्यास सिलीण्डर भित्रिएको  छ । अहिले सम्मकै धेरै ग्यास सिलीण्डर भित्रिएको भएपनि पर्याप्त भने नभएको निगमको भनाई छ । केहीदिन देखि ग्यास आउने क्रम बढेकाले अव विस्तारै सहज हुने निगमले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ