arrow

निजीलाई दशैंपछि मात्र तेल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
66362182.jpeg
काठमाडौं । नेपाल आयल निगमले दशैं पछि मात्र निजी सवारीसाधनलाई इन्धन दिने भएको छ । 

निगमका प्रवक्ता दीपक बरालले तेल पाइने आशमा पम्पको लाइनमा बसेका सवारीधनीहरुलाई लाइनमा नबस्न आग्रह गर्दै निगमले क्षमता अनुसारको तेल मंगलबार नै दिएको बताए । निगमले मंगलबार ६ लाख लिटर पेट्रोल र झण्डै २ लाख लिटर डिजेल निजी सवारीका लागि पठाएको थियो ।

आयल निगमले अब सार्वजनिक र अत्यावश्यक सेवाको सवारीलाई मात्र तेल दिने सकिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ