arrow

चीनमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु, १३ घाइते 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
china_accident.jpg

झाङ्जी । चीनमा एक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान उत्तरपश्चिमी चीनको झाङ्जी प्रान्तमा बिहीबार राति भएको उक्त भयानक दुर्घटनामा १३ जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । 

कोच बस क्विन्लिन टनेलको पर्खालमा ठोक्किएको थियो । 

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

 उद्धार अझै जारी रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ