arrow

अक्षय कुमारको चलचित्र 'ट्वाइलेट' सार्वजनीक

जुटे कलाकार प्रचारमा

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
toilet_movie.JPG

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' शुक्रबार सार्वजनीक भएको छ ।  चलचित्र प्रमोशनका लागि  अक्षय सरसफाई अभियान देखि  शहर-शहरसम्म पुगेका छन् ।

चलचित्रको प्रमोशनमा अक्षय लगायत अन्य कलाकार पनि थपिएका छन् । वरुण धवन, अर्जून कपूर देखि लिएर रणवीर सिंह  र सिद्धार्थ मल्‍होत्रा पनि अक्षयको चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को प्रमोशनमा लागेका छन् ।  अक्षय र भूमि पेडणेकर टिभि लगायत लाइभ इभेन्टमा चलचित्रमो प्रमोशन गरिरहेका छन् ।

चलचित्रमा  अक्षय र भूमि पेडनेकरको मुख्य भुमिका रहेको छ । चलचित्रले भारतको ग्रामिण क्षेत्रमा रहेको बिकृतिलाई नङगाएको छ । साथै चलचित्रमा ट्वाइलेटका लागि अक्षयले गरेको संघर्ष देखाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ