arrow

बिहारमा बाढीको वितण्डाः २३० जनाको मृत्यु, १६ जिल्ला डुबान

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
bihar.jpg

पटना । भारतको बिहार राज्यका १६ जिल्ला डुबानमा परेका छन् । 

९८ लाख मानिस डुबानको चपेटामा परेको भारतीय संचार माध्यमले जनाएका छन् । 

शुक्रबार बिहानसम्म २३० जनाको मृत्यु भइसकेको छ । तर सरकारले भने बिहीबारसम्म ११९ जनाको मृत्यु भएको जनाएको छ । 

कोसी क्षेत्रमा मात्रै १३१ जनाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासमा ९४ जनाको मृत्यु भएको छ । 

यसैबीच भारतको आपत् प्रवद्र्धन विभागले अबको एक सातासम्म पानी नपर्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ