arrow

संविधान संशोधन विधेयकमा मतदान

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
samsad_new.JPG

काठमाडौं । संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत भएको छ । सभामुख ओनसरी घर्तीले सरकारले ल्याएको संविधान संशोधनन विधेयक दफावार छलफलपछि निर्णयार्थ प्रस्तुत गरेकी हुन् ।

अहिले विधेयकको पक्ष र विपक्षमा मतदान हुँदैछ  । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले ल्याएको संशोधनको पक्षमा पास गर्न आवश्यक दुईतिहाई मत देखिएको छैन ।

प्रमुख विपक्षी एमालेसँगै राप्रपासहितका दलहरु संशोधनको विपक्षमा उभिएका छन् । संशोधन विधेयकमा परेको अधिकांश संशोधन संसदले बहुमतले अस्वीकृत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ