arrow

डलर तस्करी आरोपी पाइलटलाई नेपाल वायुसेवा निगमले नै लाखौं खर्चेर विदेश तालिममा 

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
Captain-Subarna-Awale.jpg

 काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ ।

वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो ।

अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ