arrow

नेपाललाई अमेरिकाद्धारा ५० अर्बभन्दा बढी रुपैयाँ सहयोग

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
nepal-usa.jpg

काठमाडौं । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।

यसबारे अमेरिकी विदेश मन्त्रालयमा बिहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।

अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीक्षा भई यसमा हस्ताक्षर हुन लागेको हो ।

सहयोग रकमबाट करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत लाईन निर्माण गरिनेछ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ