arrow

साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
sajha.jpeg

काठमाडौं । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । 

साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आइतबारको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । 

विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले महाप्रबन्धकसमेत बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ