arrow

मोनालिसाको नग्न तस्वीर भेटियो 

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
mona-lisa.jpg

काठमाडौं। विश्वको सबैभन्दा चर्चित मोनालिसाको तस्वीर नग्न पनि भेटिएको छ। १५० वर्ष भन्दा बढी पुरानो मानिएको उक्त तस्वीर फ्रान्समा भेटिएको फ्रान्सका एक्सपर्टको दाबीलाई समेट्दै बीबीसीले समाचार बनाएको छ। कोइलाबाट बनाइएको उक्त तस्वीर मोन्ना भानाको नामबाट राखिएको छ। उक्त तस्वीर लियो नार्डो दा भिन्चीले नै बताएको बताइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ