arrow

नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Bangbandhu.jpg.jpeg
काठमाडौं । बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबल अन्तर्गत समूहको अन्तिम खेलमा आयोजक बंगलादेश र नेपालले गोल रहित बराबरी खेलेका छन् । बंगबन्धु राष्ट्रिय मैदानमा भएको खेलमा आयोजक बंगलादेश र नेपालले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबैको ५–५ अंक भएको छ । यद्यपि, गोल अन्तरका आधारमा बंगलादेश समूह विजेता भएको छ । समूह उपविजेता बनेको नेपाल समेत यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ