arrow

ठुला नेता नै ठुला आयोजनाको अवरोधक

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Ayojana.JPG.jpeg
काठमाडौं । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे । 
 
पाटी विभाजनपछि पनि वैद्य नेतृत्वको नेकपा-माओवादीले आयोजनामाथि भौतिक तथा मानसिक हस्तक्षेप गरिरहेको छ ।
 
माथिल्लो कर्णालीमा माओवादी, नेककिपा र मसालका नेताहरुको अवरोध रहेको छ भने पश्चिम सेतीमा प्राधिकरण बोर्ड तथा भारतपरस्त नेताको दबाब रहेको छ ।
 
त्यस्तै चमेलियामा प्राधिकरणमै एमाओवादी र कांग्रेसका नेताहरुको दबाब रहेको छ भने पञ्चेश्वर परियोजना भारतीय स्वार्थको टकराव रहेको छ ।
 
अन्नपूर्ण पोस्टमा खबर छ - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी क्षेत्रबाट प्रवद्धित मात्र होइन, सरकार आफैंले निर्माण गर्न लागेका आयोजनामा समेत तीब्र राजनीति देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ